नियम ११
लिखित निवेदन दिनु पर्ने
(१) ऐनको दफा १७ को प्रयोजनको लागि निवेदन वा पुनरावदेन दिन अनुरोध गरी सम्बन्धित निकाय वा अधिकारी समक्ष लिखित निवेदन . दिँदा अनुसूची- ११बमोजिमको ढाँचामा दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दिइने निवेदन साथ अदालतको आदेश वा निर्णयको प्रतिलिपि: समेत संलग्न गर्नु पर्नेछ।